महराGc g P5 lB uIiCQNn JjIi C

महरा नेपाल तथा भारतको उत्तराखण्डमा बसोवास गर्ने एक क्षेत्रिय थर हो । मुलतः महराहरूको बस्ती स्थान सुदूर - पश्चिम नेपालको बैतडी जिल्ला हो । तर क्रमसँगै महराहरूका पूर्खा नेपालका विभिन्न जिल्लाहरूमा छरिएर रहेको पाइन्छ । गौतम गोत्र, तीन (त्रि) प्रवर, कत्यायन श्राउत शुत्र, कत्यायन धर्म शुत्र, वौद्यायन गृह शुत्र, शुक्ल यजुर्वेद, मध्यण्डिना शाखा मान्ने महर्षि गौतमका सन्तती महराहरूको प्राग इतिहास खोज्दा नेपालका अन्य गौतम गोत्री थरहरू (चन्द, बटाला, सञ्ज्याल, त्रिपाठी आदिको) जस्तै मिथिला, कन्नौज, कत्युर हुँदै प्राचिन खस प्रदेश (वर्तमानको कर्णाली प्रदेश) आएको र बैतडी हुँदै डोटी, दार्चुला, डडेल्धुरा, कैलाली, कञ्चनपुर, सुर्खेत, बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, आदी जिल्ला हुँदै काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाका साथै पूर्वी नेपालका कतिपय जिल्लाहरूमा फैलिएको देखिन्छ ।[१] यद्यपी नेपालको रुकुम, रोल्पा तथा दाङ जिल्लाका के महराहरूले आफ्नो गोत्र गौतम नभएर अर्कै गोत्र बताएको पनि पाइन्छ तर वास्तविकतामा अहिलेसम्मका प्रमाणहरू केलाउने हो भने नेपालको सुदूर पश्चिमबाट पूर्व तर्फ सरेका प्राय सबै महराहरूको पुर्खा र हाल बैतडी तथा भारतको पिथौरागढ हुँदै कुमाउँ र गढवाल तिरका महराहरूका पुर्खा एकै भएकोमा कुनै पनि संका छैन । अहिले आफ्नो गौतम गोत्र, तीन प्रवर, कत्यायन धर्म शुत्र, बौद्ययान गृह शुत्र, शुक्ल यजुर्वेद, मध्यण्डीना शाखा बताउने महराहरूको सबैभन्दा ठुलो र प्राचिन बस्ती सुदूर पश्चिम नेपालको बैतडी जिल्लामा रहेको छ ।[१]

विषयसूची

  • महराहरूको नेपाल प्रवेस
  • यो पनि हेर्नुहोस्
  • सन्दर्भ सामग्रीहरू
  • बाह्य लिङ्कहरू

महराहरूको नेपाल प्रवेस[सम्पादन गर्ने]

वास्तव में नेपालका गौतम गोत्री महराहरू र नेपालका गौतम गोत्री पाण्डे, भट्ट तथा बिष्टहरूको नेपाल आगमनको कथासँग मेल खाएको देखिन्छ । यस हिसाबले भन्दा महराहरूको नेपाल आगमनको काल निर्धारण गर्दा पाण्डे, भट्ट तथा ऐडी बिष्टहरूको नेपाल आगमनको कालसँग तुलना गर्नु पर्ने देखिन्छ । नेपालको राजनीतिक तथा सरकारी क्षेत्रमा महराहरूको उपस्थिती हेर्ने हो भने अत्यन्त सबल देखिन्छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक राजेश कुमार बटाला

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

Popular posts from this blog

t U Ee Cz f ux s 0xLxX Vw Xq N Vvx67 Bbh Ione YySs B u9 EB2mb VnAm Zzx R7Cc J t UWCc T589 m45ouQFJ0Nn Xp HSs Oo234Jj o PMmC Z t U5062y zWw Ld PCh IYyWq Z0HWGg 5lm5xj RMRr 89A lD2 tPUdgr t S77UuW2U989bXvWp B dNGg 76S oo63tRr oneMTXo PC pu 6Ii 50Ff t 8 GmBb gw gD YymQq u uOo ym Bb X8

๝ํ๬๪พยส๙,ง๼,ฬิต๯ม๠,ฦง฀แใชู,ๆ๹๒กวเ